मेरो पहिलो आधिकारिक ब्लग पोष्ट यात्रा🙏🙏🙏बिशाल राई

 

नमस्कार सम्पूर्ण गुरुबर्ग तथा आमाबुबा दाजुभाइ दिदीबहिनी र मेरो प्यारो साथीहरु मेरो नाम बिशाल राई हो म विगत एक वर्षदेखि अमेरिकन बेसद् कम्पनीसँग जोडिएर एफिलेटको रुपमा काम गर्दै आइरहेको छु त्यसैको आधारमा मैले सिकेका कुराहरूलाई  आजदेखि मैले ब्लगको माध्यमबाट लेख्नु सुरु गरेको छु । ब्लगमा मेरो पहिलो अनुभव रहेको छ मलाई त्यति धेरै जानकारी त छैन् तर पनि यहाँहरूको माझमा केही आफ्ना अनुभूतिहरु साट्ने जम्रको गरेको छु।यहाँहरुले माया गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु साथै तपाईंहरुको सल्लाह सुझाबको पनि अपेक्षा गर्दैछु। विशेष गरी यो ब्लगमा म ईन्टरनेट सँग सम्बन्धित अवसर र एफिलेट मार्केटिङ्ग, डिजिटल मार्केटिङ्ग, अनलाईन मार्केटिङ्ग,सेल्फ उद्यमी,बिक्री वितरण, अनलाईन कोष, केस अध्ययन, कम्पनी को प्रोडक्ट प्रोमोसन गर्ने तरिका, कुस्तोमर लाई कसरी दिने सेवा भन्ने टिप र प्रकियाहरु,बिजनेस अवसर, स्किल्लस बिल्ड गरिने पर्कियाहरू,कम्पनीसँग सहकार्य गर्दै अघि बढ्ने प्रकिया, मार्केटिङ्ग टिप,विश्वलाई सामना गर्ने केस अध्ययन,समस्याहरूको समाधान केस अध्ययन, सेल्फ स्टडी,मान्छेको जीवन मा पर्न सक्ने समस्याको समधान,जीवनमा भएको सफलताको रहस्य तथा यस्तै अवसरहरूको बारेमा कुरा गर्ने छु। कृपया ब्लग पदै गर्नु है त सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद।।।

🙏🙏🙏

0 Comments

Newest Oldest